यो जापनामा बस्ने विदेशीहरूका लागि सहायता गर्ने टोकियो वैदेशिक शिक्षा विश्वविद्यालय (TUFS) का विद्यार्थी र स्नातकहरूद्वारा सञ्चालित एक अनाधिकारिक वेबसाइट हो।
नोट: हामी प्रत्येक दिन जानकारी अद्यावधिक गरिरहेका छौं तर कृपया यहाँ केही लेखहरू अति नवीतनम हुन सक्छन् भन्ने थाहा पाउनुहोस्।
【जुन 21】
मे 25 मा, जापानी सरकारले आपतकालीन स्थिति समाप्त गर्यो। जुन 19 मा, एउटा प्रान्तबाट अर्को प्रान्तको गतिविधि प्रतिबन्धलाई पनि समाप्त गरिएको थियो।
यद्यपि, हामी COVID-19 का जोखिमहरूदेखि सतर्क रहनुपर्नेछ। बाहिर जाँदा मास्क लगाउनुहोस् र आफ्ना हातहरूलाई बारम्बार रूपमा धोइराख्नुहोस्। तपाईंले अन्य व्यक्तिहरूबाट कम्तीमा 2 मिटरको सामाजिक दूरी कायम राख्नुपर्छ।
साथै, कृपया गर्मीसँग सम्बन्धित बिमारीहरूदेखि सावधान रहनुहोस्। हाइड्रेटेड रहनको लागि प्रसस्त मात्रामा पानी पिउनुहोस्। आफ्नो मास्क निकाल्नुहोस् र तपाईं सामाजिक दूरी कायम राख्न सक्ने स्थानहरूमा आराम गर्नुहोस्।
तपाईं कस्तो प्रकारको जानकारी प्राप्त गर्न चाहनुहुन्छ?
हाम्रो Twitter र Facebook पृष्ठका अद्यावधिकहरू पछ्याउनुहोस्!
कृपया आफ्ना साथीहरूसँग हाम्रो वेबसाइट साझा गर्नुहोस्।
हामीले अन्य भाषाहरूमा उपलब्ध हुँदा पनि घोषणा गर्नेछौं।